Free songs
भर्खरै मात्र
Home / ज्ञानविज्ञान / सामान्य ज्ञान

सामान्य ज्ञान

• नेपालको अधिराज्यको संविधान २०१५ को संविधानको संविधान मस्यौदा समितीको अध्यक्ष को थिए ? =भगवती प्रसाद सिंह
• नेपालका प्रमुख ५ कृषि उत्पादनहरु क्रमश =धान,उखु. आलु, मकै, गहुँ
• नेपालको अन्तरिम संविधान २०६३ अनुसार राष्ट्रपति हुनको उमेर कति पुगेको हुनुपर्दछ ? = ३५ वर्ष
• लौहपुरुष भनेर कसलाई चिनिन्छ ? • गणेशमान सिंह
• २०१३ जुलाई ३० तारिख पाकिस्तानको राष्ट्रपतिमा को निर्वाचित भए ? • ममुन हुसेन
• साथीभाई वा प्रेमी-प्रेमिका बीच आपसमा हाँसखेल वा ख्यालठट्टा गर्नुलाई के भनिन्छ? • इतरिनु
• भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको विवाह हिन्दु परम्परा अनुसार २६ मार्च १९४२ कुन युवक सग भएको थियो ? • फिरोज गान्धी
• ओशोको बास्तबिक नाम के हो ? • रजनोशचन्द्र मोहन
• वर्तमान अमेरिकी राष्ट्रपति बाराक ओबामाको दोस्रो कार्यकालमा ह्वाइटहाउसमा बनाइएको टिममा कति प्रतिशत गोरा छन् ? • ४८%
• बियरको राजधानी भनेर चिनिने युरोपेली मुलुक कुन हो ? • जर्मनी
• कुल विश्व व्यापारमा सबैभन्दा बढी तयारि पोसाक निर्यात गर्ने मुलुक कुन हो ? • चीन \
• गिनिज बुक अफ वर्ल्ड रेकर्डस् मा अंकित हुने एक मात्र राजा को हुन् ? • जयप्रकाश मल्ल
• हरेक बर्ष कुन दिन विश्व हेपाटाइटिस दिवस मनाइन्छ ? • जुलाई २८
• संसारमा पाइने र पाइएका आठ प्रजातीका मध्ये कति प्रजाति बाघ लोप भैसकेका छन ? • ३ प्रजातीका
• कुनै विषय बारे सुन्न, देख्न, वा कुनै वस्तु पाउन का निम्ति हुने छटपटीलाइ के भनिन्छ? • उत्कण्ठा
• २०७० साल साउन १५ गते नेपालमा सम्पन्न भएको साफ यु-१६ फूटबल प्रतियोगिताको दोस्रो सस्करण को उपाधि कुन मुलुक ले प्राप्त गर्यो ? • भारत
• पारामेसिमले चालमा आउन कुन अंग प्रयोग गर्दछ ? • सिलिया

‘ सि हर्स ‘ कुन समुहमा पर्दछ ? • माछा
• नेपालमा सबैभन्दा बढि बाघ भएको रा.नि कुन हो? • चितवन रा . नि .(सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, शुक्लफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासमा १७, पर्सा वन्यजन्तु आरक्षमा सात र बाँके राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा चारवटा बाघ छन् ।)
• भारतका राष्ट्रपिता महात्मा गान्धीको हत्या कसले गरेका थियो? • नाथुराम गोड्से
• वाग्द्वार कुन नदिको उद्गमस्थान हो ? • वाग्मती
• नेपाल दुरदृष्टि ,2020 को कार्यान्वयनको क्रममा सन् 2013 लाइ घोषणा गरिएको पर्यटन अभियान कुन हो ? • सिस्ने-जलजला-ढोरपाटन र कर्णाली पर्यटन वर्ष
• विश्वमा सबैभन्दा बढि बाघ भएको देश कुन हो ? • भारत
• कोशको जेल्ली जस्तो पदार्थ (जस माथि अन्य कोषका भागहरु रहेका हुन्छन) लाई के भनिन्छ? • साइटोप्लाज्म
• आर्थिक बर्ष ०७०-७१ मा नेपाल सरकारले मुद्रास्फिती दर कती प्रतिशत राख्ने प्रक्षेपण गरेको छ? • 8%
• इस्ट टिमोर कुन महादेशमा पर्दछ ? • एसिया
• नेपालमा पहिलोपल्ट फोहोर मैला नीति कहिले ल्याइयो? • वि.सं. 2052
• विश्वमै दुर्लभ मानिएको हिलेकावा चरा कुन राष्ट्रिय निकुञ्जमा पाइन्छ? • चितवन
• युरोपको कुन नदी सात राष्ट्र भएर बग्दछ? • डेन्युव
• Goddess of Love and Beauty उपनामलेसमेत चिनिने ग्रह कुन हो? • शुक्र
• राई भाषाको लिपि कुन हो? • ब्राह्मी
• सिउँडीको बोटलाई कुलदेवताका रूपमा पूजा गर्ने जाति कुन हो? • मेचे
• थारु जातीले लगाउने काठको जुतालाई के भनिन्छ ? • पोलो
• हिन्दु देवी देवताहरुको वासस्थान भएको पर्वत भनेर कुन पर्वतलाई चिनिन्छ ? • सुमेरु पर्वत
• नेपाल सरकारले बर्ड फ्लुको कारण देखाउँदै काठमाडौँ उपत्यकामा कहिले देखी 7 दिनको लागि कुखुराको ओसारपसारमा प्रतिबन्ध लगाएको छ ? • २०७० साउन १७
• बर्दिया राष्ट्रिय निकुञ्जमा हालै भेटिएको स्तनधारी जनावर कुन हो ? • थार
• विश्वमै दुर्लभ मानिएको हिलेकावा चरा कुन राष्ट्रिय निकुञ्जमा पाइन्छ? • चितवन
• हसिया तथा खुर्पा राखेर कम्मरमा बेर्न बनाइएको काठको बस्तुलाई के भनिन्छ ? • खुर्पेटो
• The Land Of Thunder Dragon भन्नाले कुन देशलाइ चिनिन्छ ? • भुटान
• नेपालमा श्रमजिवी पत्रकार ऐन कहिले देखी लागु भएको थियो ? • २०६६-१-१ देखी
• सार्क कोस्टल जोन ब्यबस्थापन केन्द्र कुन देशमा छ? • माल्दिभ्स
• भैसालोटन तिर्थस्थल कुन जिल्लामा पर्दछ? • नवलपरासी
• नेपालमा पहिलो पटक आँखा प्रत्यारोपण गर्ने चिकित्सक • डा. राम प्रसाद पोखरेल
• शहिदगेटमा चार शहिदको मूर्ति बनाउने ब्यक्ति • रत्नबहादुर तुलाधर
• काठमाडौँ उपत्यकामा रात्रीकालिन बस सेवा सुरुवात • २०६९ भाद्र १
• AIDS को पूर्ण रुप के हो ? • Acquired Immune Deficiency Syndrome
• भावी सन्ततिका लागि दिगो विकास कुन सम्मेलनमा पारित गरिएको विषय हो ? • पृथ्वी सम्मेलन
• भद्राधिवास कुन कालमा निर्माण गरिएको हो ? • लिच्छविकाल
• प्रशासन सुधार आयोग, २०४८ ले मन्त्रालयको संख्या कति कायम गर्ने सुझाव दिएको थियो ? • ८ वटा
• प्रशासनमा वातावरणले असर पार्दछ भन्ने सिद्धान्तको प्रतिपादन गर्ने को हुन् ? • एफ.डब्लु.रिग्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top