Free songs
भर्खरै मात्र
Home / विषयगत लेख

œ::» विषयगत लेख

Feed Subscription

नेपालको कृषि क्षेत्र रूपान्तरणका सवालहरू

                                                                                                                                                                                                                                       -अर्जुन भण्डारी सरकारले कृषिलार्इ गरिवी निवारण, वेरोजगारीको अन्त्य र खाध सुरक्षाको रूपमा विकास गर्ने र पाँच वर्षमा कृषिको उत्पादन दोव्वर वनाउदै कृषि सबल अर्थतन्त्र निर्माण कृषिको ब्यवसायिकरण, यान्त्रिकिकरण र मुल्य श्रृखंलामा जोड दिने नीति अख्तियार गरेको छ । त्यस्तै ...

Read More »

दीगो विकास लक्ष्य र नेपाल

संयुक्त राष्ट्र संघको नेतृत्वमा विश्वका साझा समस्याहरूलार्इ सामुहिक र एकरूपताका साथ सम्वोधन गर्ने प्रयासको रूपमा सन् २०१५ सेप्टेम्वर २५ मा राष्ट्रसंघीय महासभावाट पारित बिश्व विकासको १५ वर्षे (सन् २०१६–२०३०) मार्गचित्र नै दीगो विकास लक्ष्यहो ।सन् २००० मा निर्धारण गरिएको सहश्राब्दी ...

Read More »

नयाँ संविधान जारी पछि अबको हाम्रो बाटो ।

संविधान निर्माण गर्ने नेपाली जनताको ९ वर्षको अनवरत प्रतिक्षा पश्चात असोज ३ गते नेपाली जनताले आफैले लेखेको संघीयता सहितको संविधान पाएका छन । संविधान बन्न नदिने हुनसक्ने बैदेशिक चलखेलप्रति सचेत रही एकबद्ध रही दुइतिहाईद्धारा जारी गरिएको संविधानको सर्बत्र प्रशंसा पनि ...

Read More »

नेपालको प्रशासनयन्त्रमा स्वयंसेवक परिचालन

नेपालको निजामती सेवामा हाल करिब बहत्तर हजारको हाराहारीमा रहेको छ । तत्काल कायम रहेको जनसंख्याको अनुपातमा कुल संख्याको ०.५ % निजामती कर्मचारीहरु अर्थात १ लाख ३२ हजार हुनुपर्ने हो तर हाल ७२ हजारको हाराहारीमा रहेको छ । विद्यमान निजामती प्रशासनमा ...

Read More »

सार्वजनिक प्रशासन र यसको अरु विधासंग सम्वन्ध

सार्वजनिक प्रशासन अंग्रेजी शव्द Public Administration को रुपान्तरित शव्द हो । सार्वजनिक अर्थ खुल्ला सवैंको साझा अर्थात Opposite of Private हो । नेपाली शव्दकोषका अनुसार सार्वजनिक भन्नाले सबैंको उपयोगको लागि बनाइएको धेरै संग सम्वन्धित भनेर अथ्र्याइएको पाइन्छ । त्यस्तै प्रशासन भन्नाले कामको ...

Read More »

नेपालको निजामती सेवा

परम्परागत प्रशासनवाट ग्रसित नेपालको कर्मचारीतन्त्रलाई आधुनिक नयाँ सार्वजनिक व्यवस्थापन तर्फ उन्मुख गराउनु आवश्यक रहेको छ । यस तर्फ सवैंले पहल कदम चाल्नु आवश्यक देखिन्छ । सार्वजनिक प्रशासन संचालनको महत्वपुर्ण अवयव निजामती सेवाको वर्तमान त्चभलम सन्दर्भमा भन्दा विद्यमान परम्परागत संरचना र ...

Read More »
Scroll To Top