Free songs
भर्खरै मात्र
Home / Author Archives: Arjun Bhandari

Author Archives: Arjun Bhandari

Feed Subscription
Under Secretary, Government of Nepal Ministry of home affairs Kathmandu, Nepal

नेपालको कृषि क्षेत्र रूपान्तरणका सवालहरू

                                                                                                                                                                                                                                       -अर्जुन भण्डारी सरकारले कृषिलार्इ गरिवी निवारण, वेरोजगारीको अन्त्य र खाध सुरक्षाको रूपमा विकास गर्ने र पाँच वर्षमा कृषिको उत्पादन दोव्वर वनाउदै कृषि सबल अर्थतन्त्र निर्माण कृषिको ब्यवसायिकरण, यान्त्रिकिकरण र मुल्य श्रृखंलामा जोड दिने नीति अख्तियार गरेको छ । त्यस्तै ...

Read More »

सार्वजनिक सेवाप्रवाहमा नागरिक बडापत्रलाई प्रभावकारी बनाउने उपाय

सार्वजनिक सेवाप्रवाहमा नागरिक बडापत्रलाई प्रभावकारी बनाउने उपाय                                                                                                                                                                                                                                         अर्जुन भण्डारी सार्वजनिक सेवा राज्यद्वारा प्रवाहित सेवा नागरिकको रोजाइ, आवश्यकता, प्राथमिकता र राज्यको क्षमतामा भर पर्छ । सेवाप्रवाहको पद्धति देशको भौगोलिक स्थिति, आर्थिक, सामाजिक र राजनीतिक परिवेशबाट निर्देशित हुन्छ । सरकार र ...

Read More »

दीगो विकास लक्ष्य र नेपाल

संयुक्त राष्ट्र संघको नेतृत्वमा विश्वका साझा समस्याहरूलार्इ सामुहिक र एकरूपताका साथ सम्वोधन गर्ने प्रयासको रूपमा सन् २०१५ सेप्टेम्वर २५ मा राष्ट्रसंघीय महासभावाट पारित बिश्व विकासको १५ वर्षे (सन् २०१६–२०३०) मार्गचित्र नै दीगो विकास लक्ष्यहो ।सन् २००० मा निर्धारण गरिएको सहश्राब्दी ...

Read More »

लोकसेवा टपर उपसचिवको अनुभव : जनताप्रति हैन हामी हाकिमप्रति उत्तरदायी भयौँ

दुर्गम जिल्ला भनेर चिनीने रुकुममा जन्मेका अर्जुन भण्डारी लोक सेवा आयोगबाट पहिलो नम्बरमा नाम निकाल्ने उपसचिव हुन् । करीव एक दशक रुकुम जिल्लाका जनताको सेवा गरेको अनुभव संगालेर सिधै सिँहदरबार छिरेका उनी गाउँका जनतालाई सेवा प्रबाह कसरी गरीएको छ भन्नेदेखि ...

Read More »

उप–सचिवमा पहिलो नम्बरमा नाम निकाल्न सफल भण्डारीको आयोग तयारी गर्ने यस्तो छ टिप्सः

आजभन्दा १४ वर्षअघि खरिदारमा नाम निकालेर निजामति सेवामा प्रवेश गरेका अर्जुन भण्डारीले हालै भएको उपसचिव पदमा पनि पहिलो नम्बरमै सिफारिस भएर  गृहमन्त्रालयमा पोष्टिङ भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी हुँदै प्रधानमन्त्री कार्यालय र अहिले गृहमन्त्रालयमा कार्यरत उनी निजामति सेवा ...

Read More »

नयाँ संविधान जारी पछि अबको हाम्रो बाटो ।

संविधान निर्माण गर्ने नेपाली जनताको ९ वर्षको अनवरत प्रतिक्षा पश्चात असोज ३ गते नेपाली जनताले आफैले लेखेको संघीयता सहितको संविधान पाएका छन । संविधान बन्न नदिने हुनसक्ने बैदेशिक चलखेलप्रति सचेत रही एकबद्ध रही दुइतिहाईद्धारा जारी गरिएको संविधानको सर्बत्र प्रशंसा पनि ...

Read More »

वनसम्पदा : अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरु

१. वनसम्पदा भन्नाले के वुझ्नुहुन्छ ? लेख्नुहोस । नेपालमा पाइने रुख, जडीवुटीहरु, घाँसपात, वोट विरुवा तथा सो सँग सम्वन्धित जङ्गगलहरुमा पाइने अन्य जीव जनावरहरुको समग्रतालाई वनसम्पदा भनिन्छ नेपालको हिमाली भेगदेखि तराईको मैदानसम्म प्रकृतिको वरदानको रुपमा प्राप्त वनसम्पदाको महत्व कति छ ...

Read More »

नेपाल र अन्तर्राष्ट्रिय श्रम संगठन, चुनौती र सम्भावना

अन्तर्राष्ट्रिय श्रम संगठनको स्थापना पहिलो विश्वयुद्धको समाप्त भएपछि भर्साइलको सन्धीको उपलव्धीसंगैं सन् १९१९ मा भएको हो । विश्वमा शान्ति स्थापना सामाजिक न्यायको मात्र आधारमा हुन सक्छ भन्ने धारणा सहित यसको स्थापना भएको पाइन्छ । अन्तर्राष्ट्रिय श्रम संगठनको आफ्नै संविधान छ ...

Read More »

कर्मचारीतन्त्र, आलोचना र यसका सुधारात्मक पक्षहरु

सार्वजनिक प्रशासनलाई बैधानिक आधारमा अघि वढाउने संयन्त्र नै कर्मचारीतन्त्र हो । जसलाई राज्य संचालनको मेरुदण्डको रुपमा पनि लिइन्छ । कर्मचारीतन्त्रमा निश्चित कार्यविधि, संरचना, पदसोपान, र कार्यविभाजन हुन्छ । यो राज्यको अधिकार प्रयोग गर्ने बैद्य माध्ययम हो । कर्मचारीतन्त्र सरकारी कार्यालयको ...

Read More »
Scroll To Top